बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र … Continue reading बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी